ne_tn/ezk/26/07.md

1.3 KiB

हेर्

अर्को अनुवादः "सुन !" वा "मैले तिमीहरूलाई जे भन्‍न लागेको छु त्यसमा ध्यान देऊ !"

राजाहरूका राजा

"अति शक्तिशाली राजा"

धेरै जना मानिस

यस विश्मयादिबोधकले नबूकदनेसरको सेनाको ठूलो आकारलाई जोड दिन्छ ।

त्‍यसले ... तेरा छोरीहरूलाई मार्नेछ

यहाँ "त्यस" शब्दले नबूकदनेसरलाई जनाउँछ र सेनाको लागि लक्षणा हो । अर्को अनुवादः "त्यसका सेनाले ... तेरा छोरीहरूलाई मार्नेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद