ne_tn/ezk/26/03.md

1.6 KiB

हेर्

अर्को अनुवादः "सुन् !" वा "मैले तिमीहरू जे भन्‍न लागेको छु त्यसमा ध्यान दे !"

समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्‍याउनेछु

यहाँ "जातिहरू" ले तिनीहरूका सेनाहरूलाई जनाउँछ । अर्को अनुवादः " समुद्रका भयानक छालहरूझैं महान् र बलिया जातिहरूबाट म सेना जम्मा गर्नेछु ।( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-simile]])

म त्‍यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु

अर्को अनुवादः "म सेनालाई सहर पूरै नाश गर्ने तुल्याउनेछु र तिनीहरूले केही बाँकी राख्‍ने छैनन् जसले गर्दा त्यो एउटा चट्टान जस्तै हुनेछ जसमाथि केही पनि छैन ।"

शब्द अनुवाद