ne_tn/ezk/25/15.md

2.0 KiB

पलिश्‍तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्‍नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे

अर्को अनुवादः "पलिश्‍तीहरूले यहूदाका मानिसहरूलाई घृणा गरेका हुनाले तिनीहरूले उनीहरू विरुद्ध पटक-पटक बदला लिन खोजे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हेर्

अर्को अनुवादः "सुन् !" वा "मैले तिमीहरूलाई जे भन्‍न लागेको छु त्यसमा ध्यान दे !"

पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात म उठाउनेछु

अर्को अनुवादः "म मेरो शक्तिशाली हात पलिश्‍तीहरूविरुद्ध फर्काउनेछु ।" वा "म मेरो ठूलो शक्ति पलिश्‍तीहरूविरुद्ध फर्काउनेछु ।"

खतम पार्नेछु

अर्को अनुवादः "नाश गर्नेछु" वा "छुटकारा पाउनेछु ।" ( EN-UDB)

करेतीहरू

अर्को अनुवादः " करेतका मानिसहरू" यी पलिश्तीमा बस्‍ने मानिसहरू हुन् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद