ne_tn/ezk/25/14.md

2.3 KiB

मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु

अर्को अनुवादः "म इस्राएलका मेरा मानिसहरू प्रयोग गरेर एदोमका मानिसहरूविरुद्ध बदला लिनेछु ।"

यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌

अर्को अनुवादः "तिनीहरूले एदोमलाई मेरो रिस र क्रोध देखाउनेछ ।" वा "एदोमका विरुद्ध मेरो रिस र मेरो क्रोधअनुसार यिनीहरूले एदोमलाई सजाय दिनेछन् ।"

मेरो रिस र मेरो क्रोध

"क्रोध" शब्दले मूलतः समान अर्थ दिन्छ र "रिस" शब्दलाई तीव्रता दिन्छ । अर्को अनुवादः "मेरो भयानक क्रोध" वा "मेरो अत्याधिक क्रोध" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्

अर्को अनुवादः "एदोमका मानिसहरूले मैले तिनीहरूका विरुद्ध बदला लिएँ भन्‍ने कुरा जान्‍नेछन् ।"

यो परमप्रभु परमेश्‍वरको घोषणा हो

अर्को अनुवादः परमप्रभु परमेश्‍वरले घोषणा गर्नुभएको कुरा यही हो ।" वा "परमप्रभुले हुनेछ भन्‍नुभएको कुरा यही हो ।"

शब्द अनुवाद