ne_tn/ezk/25/12.md

1.5 KiB

म आफ्नो हातले एदोमलाई हिर्काउनेछु

२५:७ मा तपाईंले समान वाक्यांश "म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तेमानदेखि ददानसम्‍मै

यी एदोमको विपरित कुनाहरूमा भएका दुई सहरहरू हुन् । यसको अर्थ परमेश्‍वरले पूरै एदोमलाई नाश गर्नुहुनेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनीहरू तरवारले ढल्‍नेछन्‌

"ढल्नेछन्" शब्दले मारिनुलाई जनाउँछ र " तरवार"ले युद्धलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्नो तरवारले मार्नेछन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद