ne_tn/ezk/25/08.md

2.2 KiB

हेर्

अर्को अनुवादः "सुन !" वा "मैले तिमीहरूलाई जे भन्‍न लागेको छु त्यसमा ध्यान देऊ !"

सिमानामा भएका सहरहरूदेखि सुरु गरेर ... मोआबको भिरालो भागलाई म खुलस्‍त पार्नेछु

अर्को अनुवादः "सिमानामा भएका सहरहरूलाई नाश गरेर ... मोआबको बाटोलाई म खुलस्‍त पार्नेछु ।"

बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव

अर्को अनुवादः "बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका ठूला सहरहरूमा म सुरु गर्नेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अम्‍मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई

अर्को अनुवादः "अम्मोनलाई आक्रमण गर्ने पूर्वका जातिबाटका त्यही सेनालाई म पठाउनेछु ।"

म तिनीहरूलाई सम्‍पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्‍झना गरिनेछैन

अर्को अनुवादः "म सेनाहरूलाई अम्मोनमाथि विजय दिनेछु ताकि तिनीहरूलाई कसैले कहिल्यै सम्झने छैनन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद