ne_tn/ezk/25/06.md

2.3 KiB

इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान

अर्को अनुवादः इस्राएलमा बस्‍ने मानिसहरूप्रति तिमीहरूको सारा घृणा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हेर

अर्को अनुवादः "सुन !" वा "मैले तिमीहरूलाई जे भन्‍न लागेको छु त्यसमा ध्यान देऊ !"

म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु

अर्को अनुवादः "म आफ्‍ना शक्तिशाली हातले तिमीहरूलाई हिर्काउनेछु ।" वा "म तिमीहरूलाई सजाय दिनेछु ।"

तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु

अर्को अनुवादः " म जातिहरूलाई आएर तिमीहरूको सबैथोक लिएर जाने तुल्याउनेछु ।"

तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु ... देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु

यी वाक्यांशहरूले मूलत समान अर्थ दिन्छन् र तिनीहरू एउटा जाति नै नरहनेगरी परमप्रभुले अम्मोनका मानिसहरूलाई पूरै नाश गर्नुहुनेछ भन्‍ने कुरालाई जोड दिन्छन् । अर्को अनुवादः "तिमीहरू एउटा जाति नै नरहनेगरी म तिमीहरूलाई पूरै नाश गर्नेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद