ne_tn/ezk/23/46.md

985 B

एउटा भीड खडा गर्नेछु

"खडा गर्नु" वाक्यांशले मानिसहरूको संख्यामा वृद्धि गर्नुलाई जनाउँछ अर्को अनुवादः "मानिसहरूको ठूलो समूह जम्मा गर्नेछु ।"

तिनीहरूलाई ... सुम्‍पिदिनेछु

परमप्रभुले तिनीहरूको वास्ता गर्ने जिम्मा छोड्नुहुन्छ र तिनीहरूको छनोटको कारण तिनीहरू सतावटमा पर्न दिनुहुन्छ ।

शब्द अनुवाद