ne_tn/ezk/23/33.md

1.5 KiB

त्रास र विनाशको कचौरा

"त्रास र विनाश ल्याउने कचौरा" यहाँ "त्रास" र " विनाश" ले समान अर्थ दिन्छ र त्यसको सजाय कत्ति भयानक हुन्छ भन्‍ने कुरालाई जोड दिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तेरी दिदी सामरियाको कचौरा

ओहोलिबाकी दिदी ओहोलाले सामरियालाई प्रतिनिधित्व गर्छ । सामरियालाई यसको नामले बोलाइएको छ तरपनि अझै दिदीको रूपमा जनाइएको छ । कचौरा त्यसले पाउने दण्डको चिन्ह हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

यो परमप्रभु परमेश्‍वरको घोषणा हो

५:११ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद