ne_tn/ezk/23/32.md

1.5 KiB

तैंले तेरी दिदीको कचौरा पिउनेछस्

एउटै कचौराबाट पिउने कुराले तिनीहरूले एउटै कुरा भोग्‍नेछ भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः " तैंले तेरी दिदीले भोगेकोजस्तै सजाय भोग्‍नेछेस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तँ गिल्‍ला पात्र र हाँसोको विषय हुनेछेस्

यी दुवै वाक्यांशले आफ्नो मूर्ख व्यवहारको कारण गिल्ला र आलोचना गरिएको व्यक्तिलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

यो कचौरामा धेरै अट्छ

यस वाक्यले कचौरामा के छ भन्‍ने कुरालाई जनाउँदैन किनभने यो २३:३१ पढेर बुझिन्छ । अर्को अनुवादः " यो कचौरामा धेरै मात्रामा सजाय अट्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद