ne_tn/ezk/23/30.md

1.3 KiB

वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको

यस वाक्यांशले ओहोलाले जातिहरूसँग वेश्‍याले झैं व्यवहार गर्छ भन्‍नुको कारण यो हो कि त्यससँग सुतेका मानिसहरू यी जातिहरूका धन र शक्तिका प्रतीकहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्‍यसको दण्‍डको कचौरा म तेरो हातमा दिनेछु

"कचौरा" शब्दले ओहोलिबाको सजायलाई जनाउँछ । यसले त्यसले पाएका कुराहरूलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद