ne_tn/ezk/23/16.md

618 B

सामान्य जानकारी

परमप्रभु आफ्नी विश्‍वासघाती पत्‍नी ओहोलाको बारेमा आफ्नो कथा इजकिएललाई निरन्तर बताउनुहुन्छ ।

यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई

अर्को अनुवादः "तिनीहरूप्रति त्यसको भावना इच्छाबाट घृणामा परिवर्तन भयो ।"