ne_tn/ezk/23/14.md

657 B

सामान्य जानकारी

परमप्रभु आफ्नी विश्‍वासघाती पत्‍नी ओहोलाको बारेमा आफ्नो कथा इजकिएललाई निरन्तर बताउनुहुन्छ ।

फेटा

लामो कपडाले बनेको टोपी जुन मानिसको टाउको माथिपट्टि वरपर बाँधिन्छ ।

शब्द अनुवाद