ne_tn/ezk/22/26.md

1.0 KiB

त्‍यसका

यस सर्वनामले यरूशलेमलाई जनाउँछ ।

तिनीहरूले ... रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌

यी दुई वाक्यांशहरूले मूलतः समान अर्थ दिन्छन् र यरूशलेमका राजकुमारहरूले गर्ने हिंसालाई जोड दिन्छ । अर्को अनुवादः "तिनीहरूले मानिसहरू मार्छन् ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद