ne_tn/ezk/22/13.md

2.1 KiB

सामान्य जानकारी

यरूशलेम सहरसँग प्रत्‍यक्ष बोल्दै परमप्रभुले यरूशलेमका मानिसहरूसँग निरन्तर बोल्‍नुहुन्छ ।

अन्‍यायसित नाफा गरेको ... रक्तपात ... प्रहार गरेको छु

"प्रहार" शब्दले परमप्रभुले ती कुराहरू विरुद्ध कदम चाल्नुहुने कुरालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मैले तँसित व्‍यवहार गरेको दिनमा के तेरो हृदय स्‍थिर रहला, अनि तेरो हात दह्रिलो होला र?

अर्को अनुवादः "मैले तँसित व्‍यवहार गरेको दिनमा तेरो हृदय स्‍थिर रहने छैन, अनि तेरो हात दह्रिलो हुनेछैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु

१२:१५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

शुद्ध पार्नेछु

नचाहिने कुरा हटाउनु

जातिहरूका दृष्‍टिमा

"अरू जातिका मानिसहरूको विचारमा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद