ne_tn/ezk/22/01.md

2.0 KiB

परमप्रभुको वचन ... आयो

"परमप्रभुले आफ्नो वचन बोल्नुभयो ।" १:३मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस्‌? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस्‌?

अर्को अनुवादः " मानिसको छोरो, जा र न्याय गर। गएर रगतको सहरको न्याय गर ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

रगतको सहर

परमप्रभुले यरूशलेमलाई रगतको सहर भनी जनाउनुहुन्छ । यसले यरूशलेममा भएका हत्या र हिंसालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्‍यसका ... त्यसलाई

"त्यस" शब्दले यरूशलेमलाई जनाउँछ । सहरलाई प्रायः स्‍त्रीको रूपमा सोचिन्छ । यो पद ३२ देखि निरन्तर जारी छ । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-gendernotations]] र [[rc:///ta/man/translate/figs-personification]]).

शब्द अनुवाद