ne_tn/ezk/21/28.md

1.1 KiB

थुतिएको छ

"यसको म्यान बाहिर छ ।"

अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि

"तेरो" शब्दले अम्मोन देशलाई जनाउँछ । मूल भाषामा यो स्‍त्री लिङ्‍गी एक वचनमा छ किनभने देशलाई प्राय: स्‍त्रीको रूपमा सोचिन्थ्यो । यो पद ३२ देखि निरन्तर जारी छ । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-gendernotations]] र [[rc:///ta/man/translate/figs-personification]])

झूटो दर्शनहरू

"सत्य नभएका दर्शनहरू"

शब्द अनुवाद