ne_tn/ezk/21/21.md

1.4 KiB

सामान्य जानकारी

परमप्रभुले आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

भत्‍काउने मूढा

मानिसहरूले पर्खाल वा धरहरा भत्काउन प्रयोग गर्ने मूढा

घेरा-मचान खडा गर्न

आफ्ना सैनिकहरू यरूशलेमका पर्खालहरूमा चढ्न सकून् भनेर बेबिलोनका राजाले बनाएका यी ठुला मैला घेरा-मचानहरू हुन् ।

घेरा-मचान

यी बेबीलोनी सैनिकहरूलाई यरूशलेमको पर्खालमाथिबाट तीर हान्‍न सक्षम बनाउन बेबिलोनका राजाले यरूशलेमको वरपर बनाएका काठका धरहराहरू हुन् ।

शब्द अनुवाद