ne_tn/ezk/21/14.md

800 B

सामान्य जानकारी

परमप्रभुले आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

एक-एक जनालाई मार्ने तरवार

अर्को अनुवादः " मानिसहरूलाई मार्ने तरवार"

तिनीहरूलाई छेड्‍नलाई

"तिनीहरू" शब्दले यरूशलेमका मानिसहरू र इस्राएल देशलाई जनाउँछ ।

शब्द अनुवाद