ne_tn/ezk/21/08.md

1.2 KiB

परमप्रभुको वचन यसो भनेर मकहाँ आयो

" परमप्रभुले आफ्नो वचन बोल्नुभयो ।" १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्‍यो धारिलो र चम्‍किलो हुनेछ

अर्को अनुवादः "त्‍यो धारिलो र चम्‍किलो बनाइनेछ ।" यस वाक्यांशले तरवार कसैले प्रयोग गर्नको निम्ति तयार भयो भन्‍ने जनाउँछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

चम्‍किलो

कसैले तरवारलाई खस्रो कुराले घोटेर चिप्लो, तेजिलो र सफा बनायो ।

शब्द अनुवाद