ne_tn/ezk/19/10.md

996 B

रगतमा रोपिएको दाख

रगतले जनाउने सम्भावित अर्थहरू हुन्ः १) मानिसहरूलाई मारेका यहूदाको राजाको हिंसा वा २) सम्पन्‍नताको चिन्ह भएको यहूदाको दाखमद्यको प्रशस्‍तता । अर्को अनुवादः "हिंसाको माध्यमद्वारा रोपिएको दाखबारी" वा "तेरा प्रशस्‍ततामा रोपिएको दाखबारी" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/writing-symlanguage]])

शब्द अनुवाद