ne_tn/ezk/19/08.md

948 B

सामान्य जानकारी

परमप्रभु इस्राएल जातिलाई सिँहनीको रूपमा र यहूदा राज्यका राजाहरूलाई त्यसका डमरूहरूको रूपमा निरन्तर वर्णन गर्नुहुन्छ।

छेउछाउका इलाकाबाट

अर्को अनुवादः "इस्राएल भूमिका छेउछाउका इलाकाबाट" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद