ne_tn/ezk/18/29.md

1.1 KiB

सामान्य जानकारी:

आफ्नो चाल किन न्यायपूर्वक छ भनी परमप्रभु इस्राएलका मानिसहरूलाई निरन्तर सिकाउनुहुन्छ ।

तिमीहरू हरेक मानिसको न्‍याय उसको चालअनुसार

"तिमीहरू हरेक मानिसको न्‍याय उसको कार्यअनुसार ।"

ताकि तिमीहरूको पाप ... नबनून्

तिमीहरूको पापले इस्राएलका मानिसहरूका सबै पापलाई जनाउँछ ।

शब्द अनुवाद