ne_tn/ezk/17/01.md

2.7 KiB

सामान्य जानकारी:

इजकिएलले परमेश्‍वरले आफूलाई दिनुभएको सन्देश भन्छन् ।

परमप्रभुको वचन ... आयो

"परमप्रभुले आफ्ना वचन ... बोल्नुभयो ।" १:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मानिसको छोरो

यसले इजकिएललाई जनाउँछ । यो वाक्यांस परमप्रभुले इजकिएलसँग बोल्नुभएको सुरुका वचनहरू हुन् । २:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

एउटा उखान भन् र एउटा दृष्‍टान्‍त

"तिनीहरूलाई सोच्‍नको लागि पजल देओ" वा "उदाहरणको रूपमा यो कथा भन्" (EN-UDB)

धैरै रङ्का

यसले चीललाई जनाउँछ ।

त्‍यसले हाँगाहरूका टुप्‍पाहरू भाँच्‍यो

"त्यसले रूखका सबैभन्दा अग्लो भाग भाँच्‍यो"

ती ... लिएर गयो

"रूखको टुप्‍पा ... लिएर गयो" वा "हाँगाहरू ... लिएर गयो"

त्‍यसले त्‍यो व्यापारीहरूका एउटा सहरमा रोप्‍यो

व्यापारी भनेको थोकहरू बेच्‍ने व्यक्ति हो । "त्यसले त्यो धेरै व्यापारीहरू भएको सहरमा राख्‍यो" वा "चीलले रूखको टुप्‍पा सहरमा रोप्‍यो जुन त्यसको बजारहरूको लागि चिनिन्थ्यो ।"

शब्द अनुवाद