ne_tn/ezk/16/60.md

636 B

सामान्य जानकारी:

परमप्रभुले यरूशलेमलाई आफ्नी अविश्‍वासी पत्‍नी झैँ र अरू जतिहरूलाई यरूशलेमका नातेदारझैँ निरन्तर जनाउनुहुन्छ ।

सम्झनेछु

"याद गर्नेछु"

शब्द अनुवाद