ne_tn/ezk/16/47.md

1.0 KiB

सामान्य जानकारी:

परमप्रभुले अरू जातिहरूलाई यरूशलेमको नातेदारको रूपमा निरन्तर जनाउनुहुन्छ ।

तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू ... नक्‍कल गरिनस्‌

अर्को अनुवाद: "तिनीहरूले जस्तो व्यवहार गरिनस् र तिनीहरूले गर्ने घिनलाग्‍दा कुराहरू ... गरिनस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद