ne_tn/ezk/16/43.md

1.1 KiB

सामान्य जानकारी:

परमप्रभु यरूशलेम र इस्राएलका मानिसहरूको बारेमा आफ्नी अविश्‍वासी पत्‍नीलाई झैँ निरन्तर बोल्नुहुन्छ ।

हेर्

यसले हामीलाई पछि आउने कुरामा ध्यान दिन सजक गराउँछ ।

तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु

अर्को अनुवाद: "तैंले कसरी व्यवहार गरेको छस् त्यही अनुसार म तँलाई दण्ड दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद