ne_tn/ezk/16/35.md

2.2 KiB

सामान्य जानकारी:

परमप्रभु यरूशलेम र इस्राएलका मानिसहरूको बारेमा आफ्नी अविश्‍वासी पत्‍नीलाई झैँ निरन्तर बोल्नुहुन्छ ।

आफ्ना यौनको उत्तेजना पोखेको छस्

अनैतिक गुणहरू भएको कार्यहरूको बारेमा प्राय यसरी बताइएको छ कि मानौँ ती तरल पदार्थ थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्ना यौनको उत्तेजना पोखेको छस्

केही आधुनिक संस्करणहरूले "आफ्ना सम्पत्ति पोखेको छस्" भनी अनुवाद गर्छन् ।

तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्

यसले छोराछोरीलाई बलिदानको रूपमा मूर्तिहरूलाई चढाउनको निम्ति मार्नुलाई जनाउँछ ।

हेर्

हामीलाई पछि आउने कुरालाई ध्यान दिनलाई सजक गराउँछ ।

नग्‍नता

"नग्‍नता" शब्दले व्यक्ति कपडा बिनाको हुनु साथै व्यक्तिका सबै गल्तीहरूलाई देख्‍नुलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद