ne_tn/ezk/16/30.md

1019 B

सामान्य जानकारी:

परमप्रभु यरूशलेम र इस्राएलका मानिसहरूको बारेमा आफ्नी अविश्‍वासी पत्‍नीलाई झैँ निरन्तर बोल्नुहुन्छ ।

तेरो हृदय कति बिरामी छ

यहाँ, "हृदय" शब्दले प्रेम र विश्वासयोग्यतालाई जनाउँछ । अर्को अनुवाद: "तैँले मलाई किन यति थोरै प्रेम गर्छस्?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद