ne_tn/ezk/16/17.md

1.4 KiB

सामान्य जानकारी:

परमप्रभु यरूशलेम र इस्राएलका मानिसहरूको बारेमा आफ्नी अविश्‍वासी पत्‍नीलाई झैँ बोल्नुहुन्छ ।

पुरुष-मूर्तिहरू

"पुरुषहरूको मूर्तिहरू" वा "पुरुषहरू जस्तै देखिने मूर्तिहरू"

तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌

जवान स्‍त्री पुरुष-मूर्तिहरूसित सुत्दै थिए भन्‍ने यो एउटा नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तिनीहरूका अगि चढाइस्‌

"तिनीहरूको अगि बलिको रूपमा राखे"

शब्द अनुवाद