ne_tn/ezk/16/09.md

794 B

सामान्य जानकारी:

परमप्रभु यरूशलेम र इस्राएलका मानिसहरूको बारेमा जवान स्‍त्रीलाई झैँ बोल्नुहुन्छ ।

बुट्टादार

बुट्टा बनाउन विभिन्‍न रंगका कपडाहरू एकसाथ सिलाउनु

मैले तँलाई ... आभूषित गरे

"मैले तँमा ... सृङ्गार थपे"

शब्द अनुवाद