ne_tn/ezk/13/19.md

1.0 KiB

सामान्य जानकारी:

परमप्रभु इस्राएलमा भएका झुटा अगमवादिनीहरूको विरुद्धमा निरन्तर बोल्नुहुन्छ ।

दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरू

जौ रोटी बनाउनलाई प्रयोग हुने अन्‍न हो । दुवै वाक्यांसहरू खानाको साना मात्राहरू हुन् र अगमवादिनीहरूलाई कति थोरै पैसा दिइन्थ्यो भनी जोड दिन प्रयोग गरिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद