ne_tn/ezk/13/01.md

2.3 KiB

परमप्रभुको वचन ... आयो

"परमप्रभुले आफ्नो वचन ... बोल्नुभयो ।" १:३ तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मानिसको छोरो

इजकिएल (म)

आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरू

आफ्नै सोचाहरूबाट अगमवाणी बोल्‍नेहरू

आफ्नै आत्‍माका कुरा पछ्याउने

यो वाक्यांस आफूले चाहेको कुरा गर्ने अगमवक्ताहरूलाई जनाउलाई प्रयोग गरिको छ । "आत्मा" शब्दले तिनीहरूका विचारहरू र "पछ्याउने" शब्दले तिनीहरूले गर्ने कुरालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उजाड-स्‍थानहरूमा बस्‍ने स्‍यालहरू

मरभूमिमा अरू जनावरहरूबाट आहरा चोर्ने स्यालहरू जस्तै, अगमवक्ताहरूले इस्राएलका मानिसहरूबाट चोर्छन्, जब तिमीहरूले परमेश्‍वरबाट सन्देश पाएको बारे झुट बोल्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

स्‍यालहरू

कुकुर वा साना व्याँसाहरू जस्ता जङ्गली जनावरहरू

शब्द अनुवाद