ne_tn/ezk/12/21.md

2.1 KiB

परमप्रभुको वचन ... आयो

"परमप्रभुले आफ्नो वचन ... बोल्नुभयो ।" १:३ तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ

यो इस्राएलका मानिसहरूका भनाई हो जसले परमेश्‍वरले आफूहरूको न्याय गर्नुहुनेछ भनी विश्‍वास गरेनन् । अर्को अनुवाद: "धेरै दिन परमेश्‍वरको न्यायबिना बितेका छन्, अगमवक्ताका चेताउनीहरू झुटा हुन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

समय नजिकै आएको छ

यो वाक्यांसले इस्राएलको न्याय हुने समनयलाई जनाउँछ । अर्को अनुवाद: "न्यायको समय चाँडै नै आउँदैछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हरेक दर्शन पुरा हुनेछ

परमेश्‍वरले अगमवक्ताहरूलाई दिनहुने दर्शनहरू सत्य हुनेछन् । अर्को अनुवाद: "हरेक अगमवाणी पुरा हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद