ne_tn/ezk/12/07.md

798 B

सामान्य जानकारी:

इजकिएलले इस्राएलका मानिसहरूलाई तिनीहरू जबरजस्ती निर्वासनमा जानेछन् भनी देखाउँछन् ।

हातले पर्खालमा प्‍वाल पारें

अर्को अनुवाद: "मेरो हातले पर्खालमा प्वाल पारें"

अँध्‍यारोमा बाहिर

अर्को अनुवाद: "अँध्यारो हुँदा राती बाहिर"

शब्द अनुवाद