ne_tn/ezk/12/01.md

1.4 KiB

परमप्रभुको वचन ... आयो

"परमप्रभुले आफ्नो वचन ... बोल्नुभयो ।" १:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूका हेर्ने आँखा त छन्‌ तर तिनीहरू देख्‍दैनन् । अनि तिनीहरूका सुन्‍ने कान त छन्‌ तर सुन्‍दैनन्‌

यी दुवै वाक्यांसहरूले कि त आँखा या कानलाई मानिसहरूको सिक्‍ने क्षमतालाई जनाउनको लागि प्रयोग गर्दैछन् । अर्को अनुवाद: "तिनीहरूमा सिक्ने क्षमता छन् तर त्यो छान्दैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद