ne_tn/ezk/11/19.md

2.4 KiB

सामान्य जानकारी:

परमेश्‍वरले तितरबितर भएका इस्राएलीहरूलाई के हुनेछ भन्‍ने अगमवाणीलाई निरन्तरता दिनुहुन्छ ।

तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय

परमेश्‍वरले तिनीहरूका हठी विद्रोही प्रवृत्ति परिवर्तन गर्नुहुनेछ भन्‍ने यो एउटा तरिका हो । अर्को अनुवाद: "तिनीहरूका हठीपन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन्

प्रत्येक यी वाक्यांसहरूले परमप्रभुले मानिसहरूलाई गर्नु भनी दिनुभएको आज्ञा तिनीहरूले पालन गररिरहेको झैँ वर्णन गर्छन् । (हेर्नुहोस्: : rc://*/ta/man/translate/figs-parallelism)

घृणित प्रतिमाहरू

अर्को अनुवाद: "अपमानजनक कुराहरू" वा "आपत्तिजनक कुराहरू "

तिनीहरूकै शिरमा

अर्को अनुवाद: "ती मानिसहरूकहाँ फिर्ता" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद