ne_tn/ezk/11/14.md

2.0 KiB

परमप्रभुको वचन ... आयो

"परमप्रभुले आफ्ना वचन ... बोल्नुभयो ।" १:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तेरा दाजुभाइ! तेरा दाजुभाइ

जोड दिनको लागि यो दुई पटक लेखिएको छ ।

इस्राएलका ... घराना

३:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूले यसो भनेका थिए

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूद्वारा यसो भनिएको थियो" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-activepassive)

यी सबै ती नै हुन्, जसका विषयमा ... यसो भनेका थिए

"यी सबै ती नै हुन्, जसलाई ... यसो भनेको थियो" भनी केही आधुनिक संस्करणहरूमा छ ।

शब्द अनुवाद