ne_tn/ezk/11/13.md

1.1 KiB

बनायाहका छोरा पलत्‍याह

तिनी ११:१ मा उल्लेख गरिएका इस्राएलका दुष्ट अगुवाहरूमध्ये एक थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

म घोप्‍टो परें

१:२८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/translate-symaction]])

हाय

त्यहाँ बाँकी रहेका मानिसहरूलाई के हुनेछ भन्‍ने बारेमा आफ्नो डर देखाउन इजकिएलले यसो भन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclamations)

शब्द अनुवाद