ne_tn/ezk/11/11.md

1.1 KiB

सामान्य जानकारी:

परमप्रभु इस्राएलको निम्ति आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्‍यसको बिचमा तिमीहरू मासु नै हुनेछौ

११:३ मा यो नोट हेर्नुहोस् । (See: rc://*/ta/man/translate/figs-metaphor)

सिमाना भित्र

यो अभिव्यक्तिले इस्राएललाई प्रतिनिधित्व गर्न सिमाना प्रयोग गर्छ ।

शब्द अनुवाद