ne_tn/ezk/11/01.md

953 B

सामान्य जानकारी:

इजकिएलले ८:१ मा सुरु गरेका दर्शनबारे निरन्तर बताउँछन् ।

पूर्वतिर

"जुन पूर्वतिर फर्केको थियो ।" पूर्वतर्फ फर्केको "पूर्वी ढोका" ।

परमप्रभुका भवन

"परमप्रभुको मन्दिर ।" ८:१६ मा गरेजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

तिनीहरूका माझमा

"पच्‍चीस जना मानिसहरूका माझमा"

शब्द अनुवाद