ne_tn/ezk/10/12.md

1.6 KiB

सम्‍पूर्ण शरीर

"करूबहरूका सम्‍पूर्ण शरीरहरू"

पाङ्‌ग्राहरू

१:१५ मा "पाङ्‌ग्राहरू" शब्दलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ती पाङ्‌ग्राहरूलाई "घुम्‍ने पाङ्‌ग्रा" भनियो

यहाँ यो पाङ्‌ग्राहरूको नाम हो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "कसैले ती पाङ्‌ग्राहरूलाई "घुम्‍ने पाङ्‌ग्रा" भने । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

ती हरेकका चार वटा अनुहार थिए

"हरेक करूबको चार वटा अनुहार थियो" वा "हरेक करूबहरूका चार वटा अनुहार थिए ।" हरेक प्राणीको अनुहार अगाडि, पछाडि र त्यसको टाउकोको प्रत्येक छेउमा थियो । १:६ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद