ne_tn/ezk/10/09.md

1.5 KiB

देखें

यहाँ "देखें" शब्दले इजकिएल आफूले देखेको कुराले चकित भएको देखाउँछ ।

पाङ्‌ग्रा

१:१५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

करूबहरू

१०:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पीतमणीजस्‍ता

"पीत" एकदमै कडा, मूल्यवान् पत्थर हो । सम्भवत पीत हरियो वा निलो थियो । पन्‍ना हरियो किसिमको पीतमणी हो र बेरूज निलो किसिमको पीतमणी हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

एकअर्कामा खप्टिएका देखिन्थे

"खप्टिएका" शब्दको अर्थ "वारपार" वा "भेट" वा "छुनु"हो ।

तिनीहरू जता फर्केका थिए

"करूबहरू जता फर्केका थिए" वा "करूबहरू जता जाँदै थिए"

शब्द अनुवाद