ne_tn/ezk/10/01.md

1.6 KiB

सामान्य जानकारी

इजकिएलले ८:१ मा सुरु गरेको दर्शन बारे निरन्तर बताउँछन् ।

अर्धगोलाकर क्षेत्रमा

"घुमाउरो छतमा"

करूबहरू

९:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

नीरजस्‍तो

नीर निलो वा हरियो रंगको मूल्यवान् पत्थर हो ।

सिंहासनजस्‍तो स्‍वरूपमा

"सिंहासनजस्‍तो देखिने"

सूती कपडा लगाएका मानिस

९:२ मा "सूती" शब्दलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

पाङ्‌ग्राहरूका बिचमा जा

१:१५ मा "पाङ्‌ग्रा" शब्दलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ती सहरको माथि छरिदे

"ती सहरको माथि छर्किदे" वा "ती सहरको माथि फैलाइदे"

शब्द अनुवाद