ne_tn/ezk/09/09.md

2.9 KiB

इस्राएल ... घराना

"घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लाक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "इस्राएली मानिसहरूका समुह" यसलाई इजकिएल ३:१ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

असाध्‍य ठुलो

"धेरै ठूलो"

देश रक्तपातले भरिएको छ

"देश हिँसाले भरिएको छ" वा "सबै देशभरि मानिसले मानिसलाई मार्दैछन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

मेरा आँखामा दया हुनेछैनँ

"म तिनीहरूलाई दयाले हेर्नेछैन" वा "म तिनीहरूप्रति दयालु हुनेछैन ।" यहाँ आँखाले उहाँले मानिसलाई कस्तो मान्‍नुहुन्छ भन्‍ने कुरालाई जनाउँछ । (हेर्नुहोस्: र rc://*/ta/man/translate/figs-synecdoche)

ती सबै तिनीहरूकै शिरमा खन्‍याइदिनेछु

"तिनीहरूले गरेका कुराहरूका असर तिनीहरूका टाउकोमा ल्याउनेछु ।" यसको अर्थ "तिनीहरूले गरेका कुराको लागि म तिनीहरूलाई तिर्न लगाउनेछु"

हेर

यहाँ "हेर" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ । यसलाई "साँच्चै" भनेर पनि अनुवाद गर्न सकिन्छ ।

सूती

तपाईंले इजकिएल ९:२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

तिनले यसो भने

"तिनले परमप्रभुलाई यसो भने"

शब्द अनुवाद