ne_tn/ezk/09/07.md

2.6 KiB

सामान्य जानकारीः

इस्राएलका मानिसहरूको इन्साफ गर्ने रक्षकहरूसित परमेश्‍वर निरन्तर कुरा गर्नुहुन्छ ।

सहरलाई आक्रमण गरे

"सहरका मानिसहरूलाई आक्रमण गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

घोप्‍टो परें

"म जमिनमा घोप्टो परें" वा "म जमिनमा लेटेँ ।" इजकिएल दुर्घटनावश घोप्टो परेका थिएनन् । इजकिएलले परमप्रभुलाई सम्मान गर्थे र उहाँको भय राख्थे भन्‍ने देखाउनको लागि तिनी जमिनमा लेटे । यसलाई इजकिएल १:२८ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हे परमप्रभु परमेश्‍वर

इजकिएलले यसो भने किनभने परमप्रभुले मानिसहरूलाई यरूशलेमलाई के गर्नु भन्‍नुभयो त्यस कुराले तिनी धेरै दुःखमा थिए ।

यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?

खासमा इजकिएलले बचेकाहरूलाई नष्ट नगर्न परमप्रभुसित बिन्ती गर्दैछन् । अर्को अनुवादः "यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याएर बचेकाहरू जम्‍मैलाई सर्वनाश नगर्नुहोस् !" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-rquestion]])

शब्द अनुवाद