ne_tn/ezk/09/01.md

2.0 KiB

सामान्य जानकारीः

इजकिएल परमेश्‍वरले दिनुभएको दर्शनको बारेमा निरन्तर बताउँछन् । यो ८:१ मा सुरु हुन्छ ।

उहाँले ठुलो सोरमा कराएर

"त्यसले बोलाएको मैले सुनेँ"

नष्‍ट गर्ने हतियार

मानिसहरू वा कुराहरूलाई नष्ट गर्ने हतियार

हत्‍या गर्ने हतियार

धेरै मानिसहरूलाई मार्ने हतियार

हेर

यहाँ "हेर" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ । यसलाई "साँच्चै" भनेर पनि अनुवाद गर्न सकिन्छ ।

सूती

विरूवाबाट बनेको बलियो र नरम कपडा । यो गर्मी भएको ठाउँमा धेरै मानिसहरूले लगाउँछन् । अर्को अनुवादः "नरम कपडा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

कलम भिरेको

शास्‍त्रीहरूले लेख्‍नको लागि प्रयोग गर्ने सामग्री

काँसा

गाढा सुनौलो रङ्गको धातु । यो प्रायः बलियो पार्नको लागि टिन मिसिएको तामाले बनेको हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद