ne_tn/ezk/08/16.md

847 B

हेर

यहाँ "हेर" शब्दले इजकिएलले जे देखे त्यसले तिनी अचम्मित भए भन्‍ने देखाउँछ ।

दलान

टेवाको लागि खम्बाहरू वा स्तम्भहरू सहित प्रवेश द्वारको सामने राखिएको छाना

अनुहारचाहिं पूर्वपट्टि

"तिनीहरू पूर्वतिर हेरिरहेका थिए"

शब्द अनुवाद