ne_tn/ezk/08/14.md

900 B

परमप्रभुका मन्‍दिरको उत्तरपट्टिका ढोकाको मुखमा

यो बाहिरी उत्तरपट्टिको ढोका थियो - ८:३ मा भएको नै ढोका होइन।

हेर

यहाँ "हेर" शब्दले इजकिएलले जे देखे त्यसले तिनी अचम्मित भए भन्‍ने देखाउँछ ।

तम्‍मूज देवताको लागि रोइरहेका

"झूटा देवता तम्‍मूज मरेका हुनाले शोक गरिरहेका" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद