ne_tn/ezk/08/05.md

3.1 KiB

सामान्य जानकारीः

"मानिसजस्तो रूप भएको आकार" ले (८:२) इजकिएलसित बोल्छ ।

ए मानिसको छोरो

"मानवजातिको छोरा" वा "मानवताको छोरा" । इजकिएल केवल मानिस मात्र हुन् भनेर जोड दिनलाई परमेश्‍वरले इजकिएललाई यसरी बोलाउनुहुन्छ । परमेश्‍वर शक्तिशाली हुनुहुन्छ र सदा जिउनुहुन्छ, तर मानिसहरू छैनन् । यसलाई इजकिएल २:१ मा भएजस्तै अनुवाद गर्नुहोस् । अर्को अनुवादः "मरणशील मानिस" वा "मानव" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तेरो आँखाले ... हेर्‌

"हेर्" वा "तेरो टाउको फर्का र हेर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

वेदीतिर जाने ढोका

"एउटा ढोका जसबाट मानिसहरू जान्छन् ताकि तिनीहरू वेदीमा जान सकून्"

तिनीहरू के गर्दैछन्, तँ देख्‍छस्?

मानिसहरूले के गरिरहेका छन् भन्‍ने कुरामा इजकिएलको ध्यान ल्याउन परमेश्‍वर यो प्रश्‍न गर्नुहुन्छ । अर्को अनुवादः "यहाँ मानिसहरूले गर्ने कुराहरू म किन घृणा गर्छु भनेर तैँले जानेको म चाहन्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

इस्राएलको घराना

"घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लाक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "इस्राएलीका मानिसहरूका समुह" यसलाई इजकिएल ३:१ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद